डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालबाट निस्केको फोक्सुण्डो झरना । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा फोक्सुण्डो ताल र झरना पर्दै आएको छ।

प्रकाशित : २०८१ मंसिर ४, मंगलवार : प्रकाशित