लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढी । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बयलपाटाको टोलीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको हो। उनको घरमा भरुवा बन्दुक लुकाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।


प्रकाशित : २०८१ मंसिर १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप