लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

क्यानडाको प्रधानमन्त्री ट्रुडोद्दारा राजिनामाको घोषणा

ओटावा, २३ पुस । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा गर्ने घोषणा गरेका छन् ।

 

पार्टी भित्रको आन्तरिक कलह, बिपक्षीको प्रश्नसहित अमेरिका र भारत बिचको बिग्रदो सबन्धका बिचमा ट्रुडोले राजिनामा दिने घोषणा गरेका हुन् ।

रिडेउ कोटेजमा रहेको आफ्नो निवास सम्बोधन गर्दै ट्रुडोले आफ्नो उत्तराधिकारीको चयन नभएसम्म आफू प्रधानमन्त्रीको पदमा रहनेसमेत जनाएका छन्  ।

 

‘पार्टीले बलियो र राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रक्रियाबाट अर्को  प्रधानमन्त्री चयन गर्ने समय दिदैँ  म पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा राजीनामा दिएको घोषणा गर्न चाहन्छु। हिजो राती नै मैले लिबरल पार्टीका अध्यक्षलाई त्यो प्रक्रिया सुरु गर्न आग्रह गरिसकेको छु, ट्रूडोले राजिनामा घाेषणाकाे सम्बोधनमा भने ।

 

‘यो देश अर्को चुनावमा वास्तविक छनौटको योग्य उम्मेदवार मिल्नेछर यो मलाई स्पष्ट भएको छ कि यदी मैले आन्तरिक लडाईहरू लड्नु परिरहेको छ भने म त्यो चुनावसम्ममा सबैभन्दा राम्रो विकल्प हुन सक्दिन,’ ट्रूडोले भने।

 

प्रधानमन्त्रीले भने कि गभर्नर जनरल मेरी साइमनले मार्च २४ सम्म संसद निलम्बन गर्न उनको अनुरोधलाई स्वीकार गरेका छन ।


प्रकाशित : २०८१ पुष २३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप