लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

किर्गिस्तान माथी म्यानमारको फराकिलो जीत

काठमाडौं, ८ फागुन् । किर्गिस्तानमाथि म्यानम्यारले फराकिलो जित हासिल गरेमने ट ।

 

किर्गिस्तानलाइ ५–० ले हराउँदै म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिकसमेत पुगेको छ ।

 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएको हो ।

 

म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरेका थिए भनते एक गोल सन्दर लिनको नाममा रहन गएको छ । पहिलो हाफमा ४ गोलको अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेर फराकिलो जीत हासिल गरेको हो ।

 

प्रतियोगितमा म्यानमारको यो लगातार दोस्रो जित हो । म्यानमारले हिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो ।

चार देशसम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।


प्रकाशित : २०८१ फाल्गुन ८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप