लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेमकिपाको आठौं महाधिवेशन फागुन १६–१९ सम्म भक्तपुरमा हुने

काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन फागुन १६–१९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने भएको छ । महाधिवेशनको पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठले उदघाटन गर्नेछन् ।

महाधिवेशन सुरु हुनुअघि शुक्रबार बिहान १० बजे नेमकिपाले भक्तपुरदेखि काठमाडौंसम्म ¥याली निकाल्ने भएको छ । सो ¥यालीपछि भक्तपुरको सल्लाघारीको खुला चौरमा आमसभा गर्ने भएको छ । आमसभालाई पार्टी अध्यक्ष बिजुक्छेसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष बिजुक्छेले अब आफू नेतृत्वमा बस्न नचाहेकाले दोस्रो पुस्तालाई पार्टी चलाउन सल्लाह दिएका छन् । तर नेमकिपा चलाउन सक्ने बिजुक्छेको उत्तराधिकारी अहिलेसम्म भेटिएको छैन । नेमकिपामा सुनिल प्रजापति र प्रेम सुवालबाहेक नाम सुनिएका अन्य नेता केही पनि छैनन् ।


प्रकाशित : २०८१ फाल्गुन १५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप