लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अफगानिस्तानले दियो नेपाललाई १६७ रनको लक्ष्य

काठमाडौं, २४ चैत ।अफगानिस्तानले नेपाल सामू १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अफगानिस्तान यु १९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा सो लक्ष्य प्रस्तुत गरेका हुन् ।

 

मुलपानी किकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको हो ।

 

अफगानिस्तानका लागि कप्तान मोहबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिएका थिए भने रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाएका हुन् ।

 

नेपालका लागि सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र विपिनशर्माले समान २ तथा अभिषेक तिवारीले १ विकेट लिएका हुन् ।

 

अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । नेपाल शृंखला बराबरी गर्ने सोचमा छ ।

 

पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।


प्रकाशित : २०८१ चैत्र २४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप