लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेप्से आज पनि लाग्यो ओरालो

काठमाडौं,  ९ बैशाख । नेप्से आज पनि ओरालो लागेको छ ।

 

साताको तेस्रो दिन नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

 

जसअनुसार १३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।


प्रकाशित : २०८२ बैशाख ९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप