लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)

काठमाडौं, ७ जेठ । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।

 

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।

 

सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राबिधिक झन्झटले केही समय ढिला हुने भएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले हालै केही तस्विर सार्बजनिक गरेकाे छ ।


प्रकाशित : २०८२ जेष्ठ ७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप