लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रियसभा बैठक, नागरिकता बिधेयक पारित गरिने

 

काठमाडौं, ६ भदौं । राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा गृह, उधोग, संस्कृति मन्त्रालयासँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

गृहमन्त्री रमेश लेखकले बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपालको नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ मा बिचार गरियोस तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


प्रकाशित : २०८२ भाद्र ६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप