लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

संग्राहलयको स्तरोन्नती गर्न कर्णाली प्रदेश प्रमुख परियारको आग्रह

कर्णाली प्रदेश प्रमख तिलक परियारले सुर्खेत स्थित ऐतिहासिक संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा कर्णाली प्रदेश सरकारको ध्यान पुग्न जरुरी रहेको औल्याएका छन् । आइतबार प्रदेश संग्रहालय तथा अभिलेखालयको अवलोकन गर्दै उनले साविकको क्षेत्रीय संलग्रहालय हुँदै हाल प्रदेश संग्रहालय बनिसक्दा समेत कुनै भौतिक प्रगति हुन नसकेको प्रति असन्तोषजनाउँदै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर कर्णालीको लोक संस्कृतिको संरक्षण र सम्वद्धन गर्नुपर्नेमा जोड दिए ।


उनले संग्रहालयलाई शिक्षा प्रदान गर्ने, अनुसन्धानसँगै मनोरञ्जन गर्ने ऐतिहासिक थलोको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनका अनुसार तत्कालै आफ्नो स्तरबाट प्रदेश संग्रहालयको स्तरोन्तीका लागि प्रदेश सरकारलाई आग्रह गरिने छ ।

 


प्रकाशित : २०७८ माघ १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप