लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चितवनमा सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै

चितवन। चितवनमा सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। चितवनमा आज सोमबारसम्म ४२५० सक्रिय संक्रमितको संख्या पुगेको छ।

स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार बुधबार ३७५८, बिहीबार ३८९९,शुक्रबार ४०९४,शनिबार ४१९५, हिजो आईतबार ४०४३ र आज सोमबार सक्रिय संक्रमितको संख्या पुगेको हो।

यसअघि चितवनमा ५०० सक्रिय संक्रमित हुँदा लकडाउन भएको थियो।


प्रकाशित : २०७८ माघ १७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप