लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सभामुखको भोलि बिहानको बैठकमा एमसीसीको कुरो उठ्ने

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाउनु भएको छ । उहाँले भोलि बिहान ११ बजे बैठक बोलाउनुभएको छ ।

भोलि दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा कुन कुन विषय समावेश गर्ने भन्नेबारे छलफल गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने संसद सचिवालय स्रोतले बताएको छ ।


प्रकाशित : २०७८ माघ २५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप