लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमसीसी पास नगराउने शर्तमा प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको प्रस्ताव

 एमसीसी पास नगराउने शर्तमा नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन सत्तारुढ दलकै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका छन्।

नेकपा (एमाले) का नेता र नेकपा माओवादी केन्द्रका नेताबीच संसदभवनस्थित ओलीको कार्यकक्षमा भएको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका माओवादी केन्द्रका एक नेताले नेपालभ्यूजलाई बताए।

एमाले र नेपाली कांग्रेसका नेताबीच आज संसद्भवनस्थित ओलीको कार्यकक्षमा भएको बैठकमा केन्द्र सरकारमा एमालेले कांग्रेसलाई समर्थन गर्ने र प्रदेश सरकार एमालले नेतृत्व गर्ने विषयमा छलफल भएको थियो।

छलफलले निश्चित आकार नलिएपछि देउवा–ओलीबीच बालुवाटारमा थप छलफल हुँदै छ।

तर यसबारे एमाले पक्षका नेताहरूको धारणा सार्वजनिक भइसकेको छैन।


प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप