लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

एमसीसीको व्याख्यात्मक घोषणापत्र जनतालाई भ्रमित गर्ने ‘ठगपत्र’– भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसद्मा पेश गरेको एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणापत्र जनतालाई भ्रमित गर्ने ठगपत्र भएको आरोप लगाएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा घोषणापत्र महाकाली सन्धिको संकल्प जस्तै गठ प्रस्ताव भएको आरोप लगाए ।

रावलले एमसीसीका धारा र दफा अन्तर्राष्ट्रिय कानूनविपरीत भएको आरोप लगाए ।

‘रातिको समयमा यो भ्रमपत्र र ठगपत्र देखाएर एमसीसी पास गर्न खोजिएको छ, इतिहासले धिक्कार्ने छ,’ रावलले भने । यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे सरकारको तर्फबाट व्याख्यात्मक घोषणापत्र पेश गरेका थिए ।


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप