लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन

न्युयोर्क—अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप