लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन्’

एजेन्सी
किभ, २३ कात्तिक
युक्रेनमा रूसी आक्रमणले विश्व सरकारहरूलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा  एक भिडियो सन्देशमा राष्ट्रपति भने ।

युक्रेनमा रूसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जंगलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन । ’

‘रुसी युद्धले एक ऊर्जा संकट ल्याएको छ जसले दर्जनौं देशहरूलाई आफ्ना जनताको लागि ऊर्जा मूल्य  कम गर्न कोइलाबाट चल्ने ऊर्जा उत्पादन पुनः सुरु गर्न बाध्य पारेको  । ’
केही दिनअघि रुसले गरेको आक्रमणमा युक्रेनलका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक २३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप