लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इतिहासमा पहिलो पटक बेलायती नर्सहरू हडतालमा जाने

एजेन्सी
लन्डन, २४ कात्तिक

जीवनयापनको लागत बढ्दै गएपछि  बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् ।

देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका  रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो ।

३ लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ ।


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप