लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु

 

बर्दिया, ४ मंसिर

बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ । मतदान प्रक्रिया सुरु भए लगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि स्थगित मतदान करिव १ घण्टापछि पुनः सुरु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम विष्फोट भएपछि मतदान कार्य रोकिएको थियो ।


प्रकाशित : २०७९ मंसिर ४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप