लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा शुरू

सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेका छन्। दलहरूबीच मन्त्रालय भागबण्डाको टुंगो लागिसकेको छ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको छलफलले सत्तारुढ दलले पाउने संख्या र मन्त्रालयमा मोटामोटी सहमति जुटाइसकेको छ । बैठक मूलतः मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुने बताइएको छ।


प्रकाशित : २०७९ माघ २, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप