लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेकपा एसको समर्थनमा प्रतिनिधिसभा सभामुखमा कांग्रेसको उम्मेदवारी

 

प्रतिनिधिसभा सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी (एस) पार्टीले समर्थन गरेको छ ।

नेकपा एसका सांसद प्रकाश ज्वालाले न्यौपानेलाई समर्थन गरेका छन् । न्यौपानेको समर्थकमा कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा रहेका छन् ।

प्रतिनिधिसभा सभामुखमा न्यौपानेलाई उम्मेदवार बनाउन नेपाली कांग्रेसका नेताहरू संसद भवन पुगेका थिए ।

न्यौपाने समानुपातिक सांसद हुन् । कांग्रेसले पार्टीमा लामो छलफलपछि सभामुखमा उम्मेदवारी दर्ता गर्ने निधो गरेको थियो ।

सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।


प्रकाशित : २०७९ माघ ४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप