लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मुख्यमन्त्री शर्माले पाउने विश्वासको मत पैसा जस्तै खटखट बज्ने छ : जीवन बहादुर शाही

सुर्खेत ।
नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दल नेता जीवन बहादुर शाहीले नेकपा माओवादी केन्द्रको सरकारलाई संकटमा साथ दिने गरी आज विपक्षमा मतदान गर्ने बताएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छटौं बैठकमा बोल्दै शाहीले यस्तो बताएका हुन् । ‘उहाँहरुलाई आवश्यक विश्वासको मत छदैंछ ।

उहाँले पाउँने विश्वासको मत त बैँकबाट निकालेको नयाँ पैसा जस्तै छ । मत गन्दा पनि बैँकबाट निकालेको पैसा जस्तै खटखट बज्ने छ । ’ उनले भने ‘आफुलाई भोट हाल्ने मन हुँदाहुदै पनि विपक्षीमा मत हाल्नु पर्ने बाध्यता छ ।’ सत्तारुढ गठबन्धनसँग प्राप्त मात्रामा मत भएका कारण नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा नै बस्ने बताए ।


प्रकाशित : २०७९ माघ ६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप