लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रविको राहदानीबारे जाहेरी प्रहरीले लिन मानेन

रवि लामिछानेले त्यागिसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्ने जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

राहदानी ऐनअनुसार कारबाहीको माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने यसबारे आफूलाई थाहा नभएको लोकान्तरलाई बताए।

नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट पूर्णपाठ नआइसकेकाले प्रहरीले जाहेरी लिन नमानेको बुझिएको छ।

उक्त जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन माग गरिएको छ।

सर्वोच्चले लामिछानेलाई अनागरिक घोषणा गरेपछि उनले त्यसको भोलिपल्टै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्ति गरेका थिए।


प्रकाशित : २०७९ माघ १७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप