लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

           भरतपुर । मुस्लिम जर्नालिस्ट क्लब नेपाल  ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ


भरतपुर । मुस्लिम जर्नालिस्ट क्लब नेपाल  ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ ।एन.आर.एन.ए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।              चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष  भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई सो पुरस्कार प्रदान गरेक हुन् । पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ ।
पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र मुस्लिम आन्दोलन मैत्री संचार क्षेत्रमा योगदान पु¥याएको भन्दै एशोसिएसनले उक्त पुरस्कार क्लबलाई  प्रदान गरेको हो ।            यसैगरी गरि श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च र राष्ट्रिय यातायात पत्रकार मञ्चलाई सम्मान गरिएको थियो ।


प्रकाशित : २०८० बैशाख १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप