लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रवि लामिछानेद्वारा नेपाल फर्कन चाहनेहरुको लागि जागिरको अफर, फ्रि–टिकेटको व्यवस्था

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेको जनाएका छन् । उनले अहिलेलाई १०० भनदा बढि जागिरको व्यवस्था गरेको उल्लेख गरेका छन् ।

आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको उनको भनाई छ । उनले आफूले उपनिर्वाचनमा विजय हाँसिल गरेको आज एक सय दिन पूरा भएको उपलक्ष्यमा यस्तो व्यवस्था गरिएको सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्-

यी विज्ञापनहरु विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन्। चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि ूबिना ढेउवा केू। अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम ९स्टन्ट० बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला।


प्रकाशित : २०८० श्रावण १७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप