लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

वैवाहिक बन्धनमा बाँधिए विमल घर्तीमगर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । २५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेका छन् ।

‘मेरो विगत, वर्तमान र भविष्य,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि, उनी मेरो अर्धाङ्गीनीभन्दा अरु कोही हुन सक्दैन ।’

विमलले पछिल्लो पटक एएफसी कप छनोटको भुटानी क्लब पारोविरुद्धको खेलमा गोल गरेका थिए । मच्छिन्द्र क्लब र पारोबीचको उक्त खेल दशरथ रङ्गशालामा भएको थियो ।


प्रकाशित : २०८० भाद्र ३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप