लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सत्ताको भाग खोजेका लिङ्देनले भने – देश ‘सिन्डिकेट’को सिकार भयो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन्। संसदीय समितिमा भागबण्डा गर्दै भाग लिएका राप्रपा अध्यक्ष लिङ्देनले कोशीमा पनि सम्मानजनक भाग खोजिरहेका छन्।

यसरी सत्ताको भाग खोजिरहेका राप्रपा अध्यक्ष लिङ्देनले कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए।

अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताले पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


प्रकाशित : २०८० भाद्र १६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप