लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई वर्खास्त गर्ने निर्णय गरेको छ। गत माघ ९ गतेको मन्त्री परिषद्को निर्णयले उनलाई हटाउने निर्णय गरेको पत्र स्वास्थ्य मन्त्रालयमा पुगेको छ।

स्वास्थ्य मन्त्रालयले उक्त पत्र स्वास्थ्य बीमा बोर्डमा पठाइसकेको बताइएको छ। मन्त्री परिषद्का निर्णय भनेपनि माघ १० गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने उक्त निर्णय उल्लेख छैन।

सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले निलम्बन रोकेको थियो। त्यसपछि बोर्ड फर्किएका उनलाई सरकारको निर्देशनअनुसार काम नगरेको भन्दै वर्खास्त गरिएको बताइएको छ।


प्रकाशित : २०८० माघ १६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप