लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

त्रिकोणात्मक टी–२० आई सिरिज: हङकङ पराजित भएपछि अब उपाधि भिडन्त नेपाल र पीएनजीबीच

हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने भएको छ।

भोलि बुधबार बिहान ११ बजेर ४५ मिनेटमा फाइनल खेल हुनेछ। मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

त्यसपछि भएको हङकङ र पीएनजीबीचको खेलमा पीएनजीले हङकङमाथि सहज जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा १२० रन मात्र बनाउन सक्यो।

१२१ रनको लक्ष्य पाएको पीएनजीले १२ दशमलव ४ ओभरमै लक्ष्य भेट्टायो। यो जितसँगै पीएनजी भोलि हुने फाइनलमा प्रवेश गरेको हो।


प्रकाशित : २०८० फाल्गुन २९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप