लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पाँच दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सत्तारुढ दलहरूले साझा संकल्प सर्वाजनिक गरेका हुन्।

 

 

साझा संकल्पमा आर्थिक शिथिलताको अन्त्य, रोजगारी सृजना, सुशासन, शिक्षा, स्वास्थ्यलगायतका विषय समेटिएका छन्।  न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प तयार गर्न सत्ता गठबन्धनले १० जनाको कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले गत शनिबार नै मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको थियो । उक्त मस्यौदामा शीर्ष नेताको बैठक बसेर अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् पूर्णपाठ:–


प्रकाशित : २०८० चैत्र ६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप