लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि दार्मा गाउँपालिकाभरि सार्वजनिक बिदा

सल्यानको दार्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासकीय भवनको उद्घाटन गर्ने भएपछि पालिकाले आज सार्वजनिक बिदा दिइएको हो ।

दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्दै छन् । प्रधानमन्त्रीले भवन उद्घाटन गर्ने भएपछि आज पालिकाभरि सार्वजनिक बिदा दिइएको हो ।

गाउँ कार्यपालिकाको वैशाख २२ गते बसेको बैठकले आज २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

null


प्रकाशित : २०८१ बैशाख २८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप