लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

साताको पहिलो दिन नेप्सेमा सामान्य बृद्धी

काठमाडौं, २१ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ ।

 

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ ।

 

आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर रोकिएको छ ।

आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

 

आज ३२७ ओटा कम्पनिको  ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटकमा कारोबार भएको छ । त्यस्तै, आजको सेयर कारोबार रकम भने ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ कायम हुन पुगेको छ ।

 

साथै, बजार पुँजीकरण रकम भने ४२ खर्ब ९८ अर्ब ६१ करोड कायम भएको नेप्सेले जनाएको छ।


प्रकाशित : २०८१ पुष २२, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप