लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

 । सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ।
सभामा कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ।


प्रकाशित : २०८१ पुष २८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप