लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

मुम्बइ, ५ माघ । आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा भएको छ ।

 

मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुदैँछ ।

 

तर, भारतीय टोलीले फेब्रुअरी २० बाट आफ्नो अभियान सुरु गर्नेछ। जसअनुसार फ्रेबुअरी २०मा भारतले पहिलो खेल बांग्लादेशसँग खेल्नेछ । जुन खेल दुबईमा हुनेछ ।

 

प्रतियोगितामा ८ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स ट्रफी ८ वर्षपछि फर्कदैछ । यसअघि यो प्रतियोगिता सन् २०१७ मा खेलिएको थियो ।

 

भारतीय टिमः

रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल (उपकप्तान), श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त, रविन्द्र जडेजा।


प्रकाशित : २०८१ माघ ५, शनिबार : प्रकाशित

ताजा समाचार
  • १०
  • खोज खबर बिसेष
    थप