लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सूर्य विकका दाजु सन्तोष विकलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्य विकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यु–१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सूर्य विक घाइते भएका थिए ।


प्रकाशित : २०८१ फाल्गुन १२, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप