लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

राजविराज, १८ फागुन । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।

राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो । औषधि पसलबाहेक सबै पसल बन्द गराएको  संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए । आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ ।

संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोवास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन् ।


प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप