लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो: श्रम मन्त्री

काठमाडौ, २६ चैत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नितिगत र ब्यबहारिक पक्षबाट बहस र छलफल गरि ठोस निस्कर्ष निकाल्नु पर्ने सुझाव दिए।

 

उनले नेपाल जस्तो मुलुकका लागि अटो मोबाइल अत्यन्तै महत्त्वपूर्ण निर्माण विकास पुर्वाधारको रुपमा आबश्यक्ता भन्दा बढी बिलासिताको बस्तुको रुपमा हेर्ने दृस्ठिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए।

यस क्षेत्र राजस्व उठाउने क्षेत्रमात्र नभइ आन्तरिक रोजगारी सृजना गर्ने क्षेत्र पनि भएको हुनाले श्रम, रोजगार मन्त्रालयको महत्वपूर्ण अंग भएको जिकिर उनको छ।


प्रकाशित : २०८१ चैत्र २६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप