लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने

काठमाडौं, ३१ चैत । यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले टस हारेको छ ।

यूएइका कप्तान पृथ्वी मधुले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो दिएका छन् ।

मूलपानी तल्लो मैदान भिजेको हुँदा टस निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो। टस ढिलो हुँदा खेल ४० ओभरमा घटाइएको छ ।

नेपालको प्लेइङ ११ः

नरेन भट्ट (कप्तानं), निरजकुमार यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अलि, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, र सन्तोष यादव


प्रकाशित : २०८१ चैत्र ३१, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप