लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं, ३१ चैत । नेपाल र कुबेत बिचको फाइनल खेल सुरू भएको छ  ।

हङकङमा जारी चार देशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

मिसन रोड मैदानमा हुने गइरहेको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।

नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहेर फाइनलमा भिडन आइपुगेका हुन ।


प्रकाशित : २०८१ चैत्र ३१, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप