लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

 

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ ।

बैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रिय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित : २०८२ बैशाख २, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप