लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

काठमाडौं – विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्।

उनलाई बुधबार महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्।

एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्।

बास्तो विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरिरहेका थिए।

महासंघ नेपालका सबै जिल्ला तथा पालिकाहरूसम्म विस्तार भएको संस्था हो। यसले वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना गर्न तथा पूर्वीय दर्शन, सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि नि:स्वार्थ काम गर्दै आएको छ।


प्रकाशित : २०८२ बैशाख ११, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप