लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

 राष्ट्रपति पाौडेल र अजरबैजानका उप विदेशमन्त्री बिच भेटबार्ता

काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उप विदेशमन्त्री  एलनुर मामेडोभ Elnur Mammadov) ले शिष्टचार भेट गरेका छन ।

 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएकाे  भेटमा राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति  भएकाेमा खुशी व्यक्त गर्दै दुई देशबीचकाे सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले काेप -२९ मा आफ्नाे सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशकाे सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

 

उप विदेशमन्त्री  मामाेडाेभले राष्ट्रपति पाैडेलकाे अजरबैजान भ्रमणका कारण दुई देशबीचकाे सम्बन्धमा नयाँ आयम थपिएकाे बताउदै ३० वर्षसम्म कुनै  समझदारीपत्रमा हस्ताक्षर हुन नसके  पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए ।

 


प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप