लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दैँ

काठमाडौं, ३ जेठ । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैँछ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।


प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप