लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संघीय संसदको एक समितिको बैठक बस्दै

काठमाडौं, ५ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

 

जसअनुनसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः३० बजे बोलाइएको छ । जुन बैठकमा समितिको वार्षिक प्रतिवेदन माथि छलफल हुने सो समितिले जनाएको छ।


प्रकाशित : २०८२ जेष्ठ ५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप