लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चेपाङ समुदायका पहिलो पत्रकार नेपोलियन चेपाङ सम्मानित

हेटाैडा, १५ जेठ । गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले  चेपाङ समुदायका पहिलाे पत्रकार नेपाेलियन चेपाङलाई  विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

 

हाल राेडम्याप न्युज डटकमसङ्ग आबद्ध चेपाङ विगत २० वर्षदेखि पत्रकारिता पेशामा निरन्तर लागिरहेका चेपाङलाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।

 

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिँह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले चेपाङलाई सम्मान गरेका हुन ।

 

गाेरखापत्र संस्थानबाट प्रकाशित बहुभाषा पृष्ठमा चेपाङ भाषाकाे पृष्ठ संयाेजक समेत हुन् ।

 


प्रकाशित : २०८२ जेष्ठ १५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप