लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

तीन सयले बढयो सुनको मुल्य

काठमाडौं, १८ जेठ । सुनको मूल्यमा आज पनि बृद्दी भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।


प्रकाशित : २०८२ जेष्ठ १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप