लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाडौं, १८ जेठ । २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र वीर रायलाई प्रकाउ गरिएको हो।

 

ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप  अनुसन्धान कार्य भईरहेको जनाइएको छ। उनलाइ रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।


प्रकाशित : २०८२ जेष्ठ १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप