लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

वीरेन्द्रनगर नगरपालिकाको १७औँ नगरसभा को नीतितथा कार्यक्रमहरुको पूर्णपाठ सहित

सुर्खेत ।वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको १७औँ नगरसभामा, आर्थिक बर्ष ०८२/८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिदै।

  नगरवासीलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले नगरबस सेवा सञ्चालनको तयारी नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले यसबारे जानकारी दिएकी हुन्।

“शैक्षिक ,प्रशासनिक, पर्यटकीय शहरः स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” भन्ने मुल नाराका साथ नगरभित्र डिजिटल पूर्वाधारको विस्तार र सूचना प्रविधिमा आधारित सेवाहरूलाई प्रवर्द्धन गर्न आईटी जोन निर्माण  डिजिटल प्रविधिमा सक्षम बनाउँदै युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले आईटी जोनको अवधारणामा   सुर्खेत घण्टाघर क्षेत्रको उत्तरतर्फ सूचना प्रविधि (आईटी) जोन निर्माण गर्ने भएको छ।


प्रकाशित : २०८२ असार १०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप