लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हमास-इजरायल द्वन्द्व : मृतक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघेको छ । उक्त द्वन्द्वका कारण मृत्यु हुनेको हालसम्म ५७ हजार २६८ पुगेको छ ।

यस्तै १ लाख ३५ हजार ६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यसवर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६ हजार ७१० पुगेको छ भने घाइतेको संख्या २३ हजार ५८४ रहेको छ ।

विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन् ।


प्रकाशित : २०८२ असार २१, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप