लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शिवजी भएको भए त्रि-नेत्र लगाएर यसोउसो भन्थे, अब मन्त्रालयमै ओछ्यान लगाएर काम गर्छु : महावीर पुन

काठमाडौं : अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले अनुसन्धान,आविष्कार र नव प्रवर्तनलाई प्रोत्साहन गर्नु नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन्।

पुनले आफू अपर्झट मन्त्री बनेको बताउँदै सरकारबाट सेवा सुविधा नलिने उद्घोष गरे। ‘शिवजी भइदिएको भए त्रि-नेत्र लगाएर म यसोउसो गर्छु भन्थे। तर, अपर्झट यहाँ आएर मन्त्री भएको छु, ‘उनले भने,’ सेवा सुविधा केही चाहिदैन। अब मन्त्रालयमा बस्ने र त्यही ओछ्यान लगाउने हो।’


प्रकाशित : २०८२ आश्विन ६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप