लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

काठमाडौंसहित प्रमुख १० सहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्रीको निर्णय

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर मन्त्री खरेलले पदभार ग्रहण गरे।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरे। पदभार ग्रहणपछि मन्त्री खरेलले जेनजीहरूको बलिदानीको जगमा उभिएको सरकार भएकाले यसले युवाहरूको म्यान्डेडलाई पूरा गर्ने प्रतिबद्धता जनाए। भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने युवाहरूको मागमा महत्त्वपूर्ण कदम चाल्नुपर्ने उनको बताए।


प्रकाशित : २०८२ आश्विन ६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप